कांग्रेस प्रवक्तामा डाक्टर महत

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत चयन भएका छन् ।

नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।

महत सभापति देउवा प्यानलबाटै महामन्त्रीमा चुनाव लडेका थिए ।

 

 
 
  
 

You may also like