काबुलमा ३४ नेपाली ४१ दिनदेखि उद्धारको पखाईमा

by समतल अनलाइन

काठमाडौं।
३४ नेपाली ४१ दिनदेखि अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पाखाईमा छन् । उनीहरु कहिले घर फर्किन पाउँछन् । अझै निश्चित छैन । काबुलबाट उद्धार गर्नुपर्ने हजार नेपालीमध्य सुरक्षा प्रदायक कम्पनी तथा अन्य संस्थामा कार्यरत घर फर्किसकेका छन् ।

तर, रोजगारीका लागि दलालमार्फत काबुल पुगेर पनि रोजगारी नपाएका ३४ जनाको उद्धार हुन नसकेको हो । उनीहरु काठमाडौं फर्किने भाका पटक पटक सर्दै आएको छ । यीमध्ये कोही चार महिनाअघि त कोही डेढ वर्षअघिदेखि काबुलमा छन् । उनीहरु नेपाली तथा भारतीय सोनाका पूर्व सुरक्षाकमी हुन् ।

अफगानिस्तान तालिवानको नियन्त्रणमा आएपछि काबुलका होटेल, विमानस्थल, गरुद्धारा हुँदै उनीहरु अहिले काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरुक्षाप्रदायक कम्पनी आइडिजीको व्यवस्थापनमा राष्ट्रसंघीय हाता (ग्रिन जोन) मा छन् । उनीहरुलाई काठमाडौं नआउन्जेलसम्मका लागि आइडिजीले खानपिन र बसोवासको प्रबन्ध गरेको छ । नयाँ पत्रिका दैनिकबाट
नयाँ पेज
facebook sharing buttonmessenger sharing buttonwhatsapp sharing buttontwitter sharing button
प्रकाशित मिति : October 1, 2021

काठमाडौं, १५ असोज । ३४ नेपाली ४१ दिनदेखि अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पाखाईमा छन् । उनीहरु कहिले घर फर्किन पाउँछन् । अझै निश्चित छैन । काबुलबाट उद्धार गर्नुपर्ने हजार नेपालीमध्य सुरक्षा प्रदायक कम्पनी तथा अन्य संस्थामा कार्यरत घर फर्किसकेका छन् ।

You may also like