४४ लाख डोज कोभिड–१९ विरुद्धको खोप बिहीबार नेपाल आइपुग्ने

by समतल अनलाइन

काठमाडौं। कोभिड १९ विरुद्धको थप ४४ लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप आ

गामी बिहीबार ल्याइने स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति शाखाले जनाएको छ ।

खोप लिन नेपाल वायुसेवा निगमको जहाज भदौ ३० गते चीन जाने र ३१ गते फर्किने तालिका रहेको छ । यसअघि चीनबाट अनुदानमा र खरिद गरी जम्मा ७४ लाख डोज भेरोसेल खोप ल्याइएको थियो ।

 
 
  
 

You may also like