बुटवलको चौराहामा रहेको पसलमा आगलागी

by समतल अनलाइन

बुटवल । बुटवलको चौराहामा रहेको एक पसलमा लागलागी भएको छ। चौराहामा रहेको तालिम केन्द्र नजिकै रहेको क्याप हाउसमा आगलागी भएको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ।

पुलिसहरुको सामान बेच्ने पसलमा लागेको आगो  दमकलले निभाउने प्रयास जारी राखेको छ। आगो कसरी लाग्यो भन्ने यकिन हुन सकेको छैन।

 
 
  
 

You may also like