कस्तो रहला आजको मौसम ?

by समतल अनलाइन

काठमाडौं। अहिले (बुधबार बिहान) देशभर मौसम सामान्य बदली रही प्रदेश–१, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर केही स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म नै वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like