माधव नेपाल र ओली पक्षबीचको वार्ता सकियो : भएन ठोस सहमति

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबीच वार्ता सकिएको छ । ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता नेपाललाई भेटेर वार्ता गरेका हुन् ।

भेटपछि सुवास नेम्वाङले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका बताए ।

 
 
  
 

You may also like