त्रिकोणात्मक सिरिजको फाइनलस् नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै

काठमाडौं । त्रिकोणात्मक टी(२० सिरिजको फाइनल खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिंग गर्ने भएको हो ।

फाइनल खेलका लागि नेपालले एक परिवर्तन गरेको छ । नेपालको टिममा शुसान भारीको ठाउमा अविनाश बोहोरा समावेश भएका छन् ।

आज खेल्ने नेपाली टिममा ज्ञानेन्द्र मल्ल ९कप्तान०, दीपेन्द्र सिंह ऐरी ९उपकप्तान०, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, विनोद भण्डारी, कुशल भुर्तेल, कुशल मल्ल, आसिफ सेख, अविनाश बोहोरा र कमल सिंह ऐरी रहेका छन् ।

 
 
  
 

You may also like