राप्रपाले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने

by समतल अनलाइन

काठमाडौं। राप्रपाका तीन अध्यक्षहरूको बैठकले फागुन ७ गते पार्टीका तर्फबाट प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।बैठकले समायोजन बाँकी रहेका जिल्लाहरूमा एक हप्ताभित्र समायोजन टुङ्गाउने, फाल्गुन १ र २ गते जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गर्ने र फाल्गुन ७ गते सम्पूर्ण जिल्लाहरूमा सभा गरेर पार्टीको झण्डा र चुनाव चिन्ह अनावरण गर्ने साथै प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like