प्रचण्ड-नेपाल पक्षले घोषणा गर्यो नयाँ आन्दोलनका कार्यक्रम

by समतल अनलाइन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले आन्दोलनका नयाँ कार्यक्रमको घोषणा गरेको छ ।
सोमबार प्रचण्ड-नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले माघ १३ गतेदेखि २८ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो ।

प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनको असंबैधानिक एवं प्रतिगामी कदम खारेज नभएसम्म संघर्षका कार्यक्रम जारी रहने जनाएको छ ।

घोषणा गरिएका कार्यक्रममा माघ १३ गते सिठी जुलुसदेखि माघ २८ गते काठमाडौँमा विरोध प्रदर्शन र सभासम्मका कार्यक्रम घोषणा गरिएको छ ।

प्रचण्ड-नेपाल पक्षका आन्दोलनका कार्यक्रम :

 
 
  
 

You may also like