रुपन्देहीको तिलोत्तमामा ५ बर्षीय बालिका बलात्कृत , अभियुक्त पक्राउ

by समतल अनलाइन

बुटवल । तिलोत्तमा नगरपालिकाको कोटिहवामा ५ बर्षीय बालिका बलात्क्रीत भएकी छिन । उनि आफ्नो घरबाट पसल जाने क्रममा २८ बर्षीय युवकले बलात्कार गरेका हुन ।

५ बर्षीय बलात्कार गर्ने युवक कपिलवस्तु बानागंगा वडा नम्बर १२ का हुन । उनि मजदुरीको लागि तिलोत्तमा नगरपालिका -१३ स्थित बबनिमा मजदुरी गर्ने होम बहादुर  बिक हुन ।

बलात्कार गर्ने युवकलाई आइतबार म्याद थपको लागि अदालत  अदालत रुपन्देही पठाइएको जनाइएको छ । माघ १ गते बिहीबार बालिका हराएको सूचना आएपछि खोज्ने क्रममा बालिकालाई नजिकै रहेको स्थानीयको खेतनजिकै खोल्सामा अचेत अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।

 

 

 
 
  
 

You may also like