बुटवलमा बिहीवार थपिए २१ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । बुटवलमा बिहिबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै ३०७० संक्रमितको संख्या पुगेको छ ।
बुटवल उप- महानगरपालिकामा डिस्चार्ज हुनेको संख्या २६३४ जना पुगेको छ भने सक्रिय संक्रमितको सन्ख्या ४२६ जना रहेको छ ।
वडागत विवरण :

 
 
  
 

You may also like