बुटवलमा थपिए बुधबार ४० जना संक्रमीत

by समतल अनलाइन

बुटवल।बुटवलमा बुधबार थप ४० जना कोरोना संक्रमित थपिएका छन । यस संगै बुटवल उप-महानगर पालिकामा
संक्रमीतको संख्या २ हजार ७ सय ८१ जना पुगेको छ ।

बुटवलमा २ हजार १ सय ५१ जना डिस्चार्ज भएका छन भने सक्रिय संक्रमितको संख्या ६ सय ३० रहेको छ ।
वडागत विवरण :

 
 
  
 

You may also like