मौसममा सामान्य बदली भई देशका केहि ठाउमा बर्षा हुने

by समतल अनलाइन

काठमाडौँ।बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले प्रदेश नम्बर १ का एक दुई स्थानमा हल्का वर्षा भएको छ ।उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भागमा पर्दा मुलुकका अरू तीन प्रदेशमा पनि वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही वर्षाको हुन सक्ने महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like