पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गर्दै काठमाडौंका ६० वर्षीय पुरुषको उपचारका क्रमम मृत्यु भएको जानकारी दिएको हो ।

ती पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी साउन २० गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

स्वास्थ्य कार्यालय ललितपुरले जारी गरेको बिज्ञप्ति:

 

 
 
  
 

You may also like