कपिलवस्तुका २ जना पत्रकारमा देखियो कोरोना संक्रमण

कपिलवस्तु । कपिलवस्तुमा आज संक्रमित ९ जना मध्ये २ जना पत्रकार रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अाज बिहान ९ बजे सम्म ४८७ जना मा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

आज थपिएका ३० जनामध्ये ९ जना कपिलवस्तुका रहेका छन । थपिएका ९ जना मध्ये २ जना पत्रकार रहेकाे कपिलवस्तुका काेराेना फाेकल पर्सन कुमार थापाले बताए । उनीहरू बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष हुन ।

 
 
  
 

You may also like