नेपालमा हुने कोरोनाको पिसीआर र र्यापिड डाइग्नोस्टिक टेस्ट के हो ?

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमण पत्ता लगाउने परिक्षणको तरिका बारे थप स्पष्ट गरेको छ ।नेपालमा अहिले रियल टाइम (आरटी) पिसीआर र र्यापिड डाइग्नोस्टिक टेस्ट गरी दुई किसिमले परिक्षण भएको छ ।

पिसीआर शरीरमा भाइरस भए नभएको पत्ता लगाउने विधि हो भने र्यापिड टेस्टले कोरोना विरुद्ध लड्ने एन्टीबडी देखाउने हो । र्यापिड टेस्टमा पोजेटिभ देखिएमा सो व्यक्तिमा कोरोना कम्तिमा एक साता अघि नै संक्रमित भएको भन्ने बुझ्न सकिन्छ । किनभने शरीरमा एन्टीबडी विकसित हुन् कम्तिमा सात दिन लाग्ने गर्दछ ।

स्वास्थ्य मन्त्रालयले र्यापिड टेस्टबाट निगेटिभ देखाउदैमा कोरोना संक्रमण नभएको ठोकुवा गर्न नसकिने भएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको दुवै परिक्षण विधि बारे विस्तृत विवरण :

 
 
  
 

You may also like