सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

by समतल अनलाइन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बिहीबार बसको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अनौपचारिक रुपमा मन्त्री बाँस्कोटाको राजीनामा आएको जानकारी गराएका हुन् ।

 
 
  
 

You may also like