Feature 1विजनेससमाचार मल खरिद गर्न २८ अर्ब ८२ करोड अनुदान उपलब्ध गराइने by समतल अनलाइन १० महिना अगाडि written by समतल अनलाइन १० महिना अगाडि 239 239Shares काठमाडौं । आगामी आर्थिक वर्ष ०८२/८३ मा रासायनिक मल खरिद गर्न २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान उपलब्ध गराइने भएको छ। आगामी आवमा ६ लाख टन रासायनिक मल खरिद गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post अर्थतन्त्रमा कृषिको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको घट्यो next post प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ८२ अर्ब विनियोजन You may also like नेपाललाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकार गम्भीर : अर्थमन्त्री... १ घण्टा अगाडि बुटवलमा ‘अपरेसन साइलेन्ट स्ट्रिट’ : १० मोटरसाइकल नियन्त्रणमा ९ घण्टा अगाडि युवा ज्योतिषी पौडेल भारतमा पराशर अवार्ड-२०८२ बाट सम्मानित ११ घण्टा अगाडि अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी... १२ घण्टा अगाडि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर आंशिकदेखि सामान्य... १२ घण्टा अगाडि झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा २१ घण्टा अगाडि कलाकार सागर लम्साललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान... २३ घण्टा अगाडि गुल्मीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ११... २३ घण्टा अगाडि शनिबार–आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सोमबारदेखि लागू १ दिन अगाडि पश्चिमान्चल यातायात व्यवसायी समितिमा याम बहादुर जिसी निर्वाचित १ दिन अगाडि