Feature 1समाचार जाजरकोटमा नयाँ वर्षकै दिन भूकम्प by समतल अनलाइन ६ महिना अगाडि written by समतल अनलाइन ६ महिना अगाडि 213 213Shares जाजरकोट । नयाँ बर्ष २०८२ को पहिलो दिन जाजरकोटमा भूकम्पको धक्का गएको छ । सोमबार साँझ ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post बुटवलमा जारी टी-२० वेस्टर्न क्रिकेट कप : गार्गी ए. को ८ विकेटको शानदार जित next post सुनसरीमा नयाँ बर्षकै दिन चल्यो गोली, दुई जना घाइते You may also like टी-२० विश्वकप छनौटमा नेपालको विजयी शुरुवात, कुवेत ५८... ८ घण्टा अगाडि नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य १० घण्टा अगाडि कुवेतसँगको खेलमा नेपाल ब्याटिङमा १२ घण्टा अगाडि राष्ट्रिय वाणिज्य बैंक लुटपाट प्रकरणमा दुई जना पक्राउ १२ घण्टा अगाडि ‘जेनजी’ आन्दोलनपछि ५ हजार ६९७ बन्दी अझै फरार १२ घण्टा अगाडि १० वर्षीया बालिकाको अपहरणपछि हत्या, एक युवक पक्राउ १३ घण्टा अगाडि मिराजको भिडियो सन्देश : ग्रान्ड शक्ति प्रदर्शन हुन्छ १३ घण्टा अगाडि विपिन जोशीको भिडियो फेला परेको दाबी, आजै सार्वजनिक... १३ घण्टा अगाडि धैर्यता र संमयतापूर्वक कदम चाल्न सरकारलाई मानव अधिकार... १५ घण्टा अगाडि विघटित संसद्का दलका शीर्ष नेताहरूसँग नागरिक अगुवाहरूको आग्रह... २० घण्टा अगाडि