भारतमा सेनाको ट्रक दुर्घटना : १६ जनाको मृत्यु

by समतल अनलाइन

नयाँदिल्ली । भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शुक्रबार बिहान सेनाको तीन वटा सवारीसाधन सेना बोकेर गइरहेका थिए । भारतीय सेनाले जनाएअनुसार दुर्घटना लगत्तै उद्धार शुरु गरिएको थियो ।

 
 
  
 

You may also like