चट्याङ लागेर महिलाको मृत्यु

by समतल अनलाइन

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका-२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।

 
 
  
 

You may also like