बेमौसमी बाढी–पहिराे : मृत्तक संख्या १०४ पुग्यो, ४१ बेपत्ता

by समतल अनलाइन

काठमाडौं। मनसुन बिदा भइसकेको बेला भएको बेमौसमी अविरल वर्षापछि बाढी पहिरोमा परेर मुलुकभर मृत्यु हुनेको संख्या १०४ जना पुगेको छ ।

गृह मन्त्रालयले बिहीबार बेलुकासम्मको तथ्यांक संकलन गरी जारी गरेको विवरणअनुसार ४१ जना घाइते भएका छन् भने यति नै जना बेपत्ता भएका छन् । बेमौसी वर्षाका कारण देशका विभिन्न जिल्लामा खेतीबालीमा ठूलो क्षति पुगेको छ भने दर्जनौं सडक र पुलहरु भत्किएका छन् ।

 
 
  
 

You may also like