भारतको केरलामा वर्षाले सडक जलमग्न भएपछि खड्कुलो चढेर विवाह मण्डव

by समतल अनलाइन
404Shares

नयाँदिल्ली। भारतको केरलामा भारी वर्षाका कारण एक दम्पतीले आफ्नो विवाहस्थल पुग्न एक विशाल खड्कुलोलाई डुङगा बनाएर विवाह मण्डपसम्म पुगेका छन् ।

उनीहरुलाई खड्कुलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याइएको थियो । उनीहरु दुवै स्वास्थ्यकर्मी हुन् । भारी वर्षाका कारण केरलामा पुल र सडक बगाएको छ भने कतिपय गाउँहरु पूर्ण रुपमा यातायात सञ्जालबाट विच्छेद भएका छन् ।

You may also like