काङ्ग्रेस नगर चुनाव : बुटवलमा २८८ मतले पाण्डे विजयी

by समतल अनलाइन

बुटवल । बुटवलको नगर सभापतिमा खेलराज पाण्डे विजयि भएका छन । उनका प्रतिस्पर्धामा रहेकी रिता केसीलाई २८८ मतान्तरले पाण्डेले हराएका हुन।

यस्तो छ अन्तिम मत पणिराम

सभापति
खेलराज पाण्डेय : ४१२
रीता केसी: १२४

उपसभापती
ज्योति भण्डारी ४०३
हितमान पुन २८२
नर बहादुर रजाली २३८
हरिलाल सुनार १०२

सचिव
गंगा पन्थी ३०७
छाया पोखरेल २९४
जय प्रकाश भट्टराइ २३९
सन्तोष पौडेल १४८

सहसचिव :
देवलाल अर्गली २९७
पुरोसत्तम खनाल २६९
गणेश घिमिरे ३००
सूदन बास्कोटा १६६

 
 
  
 

You may also like