भयावह बन्दै अवस्था, कोरोनाबाट एकै दिनमा १३९ जनाको मृत्यु

काठमाडौं। गत २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ संक्रमितको मृत्यु भएको हो।
यस दिन ९ हजार २ सय ७१ संक्रमित थपिएका हुन्।

यस अवधिमा थप ४ हजार ७ जना भने कोरोनाबाट निको भएका छन्।

 
 
  
 

You may also like