रुपन्देहीमा थप ३०१ जनामा कोरोना संक्रमण

बुटवल । रुपन्देहीमा शनिवार थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वाथ्य कार्यालयका अनुसार बुटवल उप – महानगरपालिकामा ११० जना , तिलोत्तमामा ६४, सिद्धार्थनगर ४६, ओमसतिया२०, रोहिणी २३, सुद्धोधन ७, सैनामैना १०, सियारी ३, देवदह ८, गैडहवा २, मायादेवी २, मर्चवारी २, कञ्चन १, लुम्बिनीका २, समरीमाइ १ जना रहेका छन्।

योसँगै रुपन्देहीमा संक्रमितको संख्या १० हजार ३ सय ४५ पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १ हजार ८० जना छन्। हालसम्म ९ हजार ९७ जना निको भए भने १६८ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like