141
काठमाडौं। भारतको छत्तिसगढ राज्यको राजधानी रायपुरस्थित एक कोरोना अस्पतालमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । आगलागीमा मृत्यु हुनेमा ४ जना कोरोना संक्रमित छन् ।
रायपुरको पचेडी नाका छेउमा रहेको निजी अस्पतालको आइसियु कक्षमा बिद्युत सर्ट भइ आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ५० जना कोरोना संक्रमित समेत गरी १४५ जना बिरामी उपचाररत सो अस्पतालमा आगलागी हुँदा बिरामीहरुबीच भागदौड मच्चिएको थियो ।
previous post