132
काठमाडौं।भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ५० हजार २२४ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७८ लाख ६३ हजार ८९२ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७० लाख ७५ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ६९ हजार ६०२ जनाको उपचार भइरहेको छ ।