कोरोनाबाट थप १० जनाको मृत्यु , मृत्यु हुनेको संख्या ६०० पुग्यो

by समतल अनलाइन

काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।

 
 
  
 

You may also like