79
बुटवल ।बुटवलमा बुधबार थप ४९ जना कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै बुटवलमा संक्रमितको संख्या १ हजार ३ सात पुगेको छ ।
बुटवल नगरपालिकाका अनुसार वडाहरु ११ वमा १३ जना , ८ मा ७ जना, ९ मा ५ जना, १३ मा ३ जना, ४, ५, ६ १२ मा २२ जना, १, ३, ७, १४ र १९ मा १/१ जना संक्रमित थपिएका छन् । बुटवलमा ७६३ जना डिस्चार्ज भएका छन् भने ५४४ संक्रमित उपचाररत अवस्थामा रहेका छन् ।