26
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा रहेका शाहले सोमबार भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन ।
प्रधानमन्त्री शाह दुई दिने भारत भ्रमणका लागि आइतबार भारत पुगेका थिए । उनी सोमबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

