पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ बाट निर्विरोध क्षेत्रीय प्रतिनिधि

by समतल अनलाइन
60Shares

बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ बाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

आइतबार सम्पन्न वडा अधिवेशनबाट खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्।

अधिवेशनले चिरन्जीवी ढकालको सभापतित्वमा १५ सदस्यीय वडा कार्यसमिति पनि निर्विरोध चयन गरेको निर्वाचन अधिकृत विक्रम खड्काले जानकारी दिए।

You may also like