कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा

by समतल अनलाइन
66Shares

काठमाडौँ । बलात्कार आरोप लागेका कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन् ।

अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएपछि सागरलाई प्रहरीले चैत्र २१ गते पक्राउ गरेको थियो । उनीविरुद्ध कुनै उजुरी नपरेपछि प्रहरीले अभद्र व्यवहारको कसुरमा थुनामा राखेको थियो ।

उनलाई चैत्र २२ गते पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको भएपनि शुक्रबार प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ ।

You may also like

This will close in 0 seconds