Feature 1समाचार जाजरकोटमा नयाँ वर्षकै दिन भूकम्प by समतल अनलाइन १ वर्ष अगाडि written by समतल अनलाइन १ वर्ष अगाडि 334 334Shares जाजरकोट । नयाँ बर्ष २०८२ को पहिलो दिन जाजरकोटमा भूकम्पको धक्का गएको छ । सोमबार साँझ ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post बुटवलमा जारी टी-२० वेस्टर्न क्रिकेट कप : गार्गी ए. को ८ विकेटको शानदार जित next post सुनसरीमा नयाँ बर्षकै दिन चल्यो गोली, दुई जना घाइते You may also like अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहन... ११ घण्टा अगाडि यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ ११ घण्टा अगाडि प्युठानमा सामुदायिक वनबाट बेवारिसे अवस्थामा १३ थान भरुवा... ११ घण्टा अगाडि इरानसँगको सम्झौतामा अमेरिकामै आलोचना, ओबामाले के भने ? ११ घण्टा अगाडि राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा ११ घण्टा अगाडि जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ ११ घण्टा अगाडि रुपन्देहीबाट पनि रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति... १९ घण्टा अगाडि आजको मौसम: पहाडी क्षेत्रमा वर्षा, तराईका केही स्थानमा... २४ घण्टा अगाडि नेवारी संस्कृति संरक्षणका लागि बुटवलमा धिमे बाजा प्रशिक्षण १ दिन अगाडि लुम्बिनी चेम्बरको प्रतिक्रिया स् निजी क्षेत्रलाइ सम्बोधन गर्ने... १ दिन अगाडि