155
काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङ सवार विमान नेपाल प्रवेश गरेको छ ।
फ्लाइट राडारका अनुसार सी सवार एयर चाइनाको बोइङ ७४७÷८९ विमान नेपाल अवतरण हुन लागेको हो । दुई दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी भारतको चेन्नाइ हुँदै नेपाल भित्रिएका हुन् ।