प्रवास भारतमा सेनिटाइजर बनाउने कम्पनीमा भीषण आगलागी, ११ शव भेटियो by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 310 310Shares नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यको पुणेनजिक रासायनिक कारखानामा सोमबार अपरान्ह् भीषण आगलागी भएको छ । आगलागीमा १७ जनाको मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म ११ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ६ जनाको अवस्था अज्ञात रहेकाले खोजी भइरहेको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post कोरोनाबाट विदेशमा थप १३ नेपालीको गयो ज्यान next post बिद्यार्थी संगठनहरुले गराए प्रजिअको ध्यानाकर्षण ः प्राकृतिक सम्पदा दोहनको अनुगमन होस् You may also like इरानसँगको सम्झौतामा अमेरिकामै आलोचना, ओबामाले के भने ? १७ घण्टा अगाडि केन्याको छात्रावासमा आगलागी: १६ छात्राको मृत्यु, ७९ जना... ३ हप्ता अगाडि अमेरिकी सेनाले होर्मुज आसपास इरानका चार ड्रोनमा आक्रमण ३ हप्ता अगाडि कङ्गोमा इबोला संक्रमणमा मृत्यु हुनेको संख्या १३१ पुग्यो ४ हप्ता अगाडि ट्रम्पको चेतावनीपछि बढ्यो कच्चा तेलको मूल्य ४ हप्ता अगाडि इरानलाई अमेरिकाका पाँच शर्त, ट्रम्पले दिए छिटो सम्झौता... १ महिना अगाडि पोर्चुगलमा नेपाली खाना र सँस्कृतिमार्फत् नेपालको पर्यटन प्रवर्द्धन... १ महिना अगाडि ट्रम्पको मध्यस्थतामा रुस–युक्रेन युद्ध विराम १ महिना अगाडि गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी निर्वाचित १ महिना अगाडि इरान युद्धको दुई महिना: विश्वव्यापी मन्दीको सम्भावना १ महिना अगाडि