124
बुटवल । लुम्बिनी प्रदेशका अन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केशीलाई कोरोना पुष्टी भएको छ ।
शुक्रबार बिहान स्वाब परीक्षण गराएका केसीलाई कोरोना पुष्टि भएको रिर्पोट आएको प्रदेश बताइएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।