Feature 2 १७ करोड हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ by समतल अनलाइन ७ वर्ष अगाडि written by समतल अनलाइन ७ वर्ष अगाडि 403 403Shares ४ भदौ, तुलसीपुर । देब विकास बैंक नारायणपुर शाखाका म्यानेजर समीर बुढाथोकी १७ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् । रकम हिनामिना पश्चात् फरार भएका उनलाई गएराति प्रहरीले लमहीबाट पक्राउ गरेको हो । बुढाथोकी माथि बैंकले १७ करोड रकम घोटाला गरेको अभियोग लगाएको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post दाङका ३५ वडा बाढीको उच्च जोखिममा next post रवि लामिछानेकी पत्नी निकिता पौडेलले गरिन शालिकरामको बिषयमा जाहेरी दर्ता You may also like सुकुम्वासी मतदाताका भरोसायोग्य उम्मेदवार १ महिना अगाडि चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको... २ महिना अगाडि भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय... ४ महिना अगाडि प्रधान सेनापतिसँग वार्ता गर्न पुगेका जेन-जीनबीच जंगीअड्डा अगाडि... ७ महिना अगाडि आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची ९ महिना अगाडि पूजा महतो र कविता कुँवर एक्स्ट्राटेक ओवलका ब्राण्ड... १ वर्ष अगाडि ‘लोकतन्त्र–गणतन्त्रका लागि लडेर हामीले जनतालाई के दियौं ?... १ वर्ष अगाडि गृहमन्त्रीको विषयमा प्रधानमन्त्रीले सदनमा झूट बोल्नु भयो :... २ वर्ष अगाडि तिलोत्तमा सर्फ उद्योग सुरु, बजारीकरणका लागि सबैको सहयोग... २ वर्ष अगाडि टी–२० विश्वकप छनोट : आज नेपाल र सिंगापुर... २ वर्ष अगाडि