भक्तपुरमा आफैले पढाउने १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, दुई शिक्षक पक्राउ by समतल अनलाइन जेष्ठ २२, २०७८ जेष्ठ २२, २०७८ 316Shares भक्तपुर। आफैले पढाउने एक १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई शिक्षकलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–७ का हरिकृष्ण कोजु र सर्लाहीको हरिवन घर भई …