293Shares विराटनगर। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित र हुर्मत लिने गरिरहेको बताएका …
राजनैतिक समाचार
-
-
299Shares काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा साकार पार्ने संकल्प गर्नुपर्ने बताएका छन् । शहीद दिवसको …
-
342Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताएका छन् । नेपाल ट्रेड युनिययन महासङ्घ ९जिफन्ट० …
-
307Shares बुटवल। नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीकोे मनोमानी अब लामो समय नटिक्ने बताएका छन् ।आज बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्वोधन …
-
341Shares रुपन्देही। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने प्रतिबद्धता जनाएका छन् । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको आज उद्घाटन गर्दै उनले …
-
318Shares भैरहवा । अर्थमन्त्री तथा नेकपा महासचिव विष्णुप्रसाद पौडेलले विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना नरहेको बताएका छन् । मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेकाले प्रतिनिधिसभा पुनस्र्थापनाको संभावना नरहेको उनको भनाइ छ …
-
281Shares ताप्लेजुङ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीले कारवाही गरी निकालिसकेकाले पार्टीको नाम नलिने चेतावनी दिएका छन् । आज मंगलबार ताप्लेजुङमा आयोजित भेलालाई सम्वोधन …
-
284Shares काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने भएको छ । आज मंगलबार को केन्द्रीय कार्य समितिको बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता …
-
297Shares काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शन्तिपूर्ण नागरिक आन्दोलनमाथि प्रहरी दमन निन्दनीय भएको बताएका छन् ।सिंहले सोमबार बालुवाटारमा नागरिक आन्दोलन अगुवामाथि भएको प्रहरी दमनले प्रधानमन्त्री …
-
355Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटनका विरुद्ध काठमाडौंमा निर्णायक रुपमै आन्दोलन हुने बताएका छन् । ‘हामीले जनकपुरमा पनि सभा गर्ने कि …
-
295Shares काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेर कराउनेहरु संविधान, लोकतन्त्र र देश विरोधी भएको बताएका छन् । उनले देशमा स्थिरता कायम गर्न संसद भंग …
-
344Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बसिरहेको नेता बेदुराम …