276Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बताएका छन् । नेकपाले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई …
राजनैतिक समाचार
-
-
263Shares बुटवल। पूर्वप्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ । बुटवलको चिया चौतारीमा भएको पत्रकार सम्मेलनमा बोल्दै …
-
285Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल पक्षले शुक्रबार …
-
295Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली अब पराजित हुनुको विकल्प नरहेको बताएका छन् । काठमाडौंमा आयोजित विरोधसभालाई सम्वोधन गर्दै नेता भुसालले …
-
331Shares लोकतन्त्र पक्षधर शक्तिलाई आन्दोलनमा सहकार्यको प्रस्ताव काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष माधवकुमार नेपालले असंवैधानिक रुपमा संसद विघटन गरेर ‘कु’ गर्ने केपी ओलीसँग झुक्ने काम नहुने बताएका …
-
287Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शुक्रबार० प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौं उपत्यकामा गर्न लागेको शक्ति प्रदर्शनले ट्राफिक व्यवस्थापन खलबलिएको छ । नेकपाले शुक्रबारको प्रदर्शनमा एक लाख बढीको …
-
277Shares काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ । तर संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुँदै स्थानीय …
-
325Shares काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शुक्रबार० काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको …
-
311Shares काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय …
-
287Shares बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको बताएका छन् । उनले संविधानका कुनै पनि धारा, उपधाराले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँने …
-
300Shares काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको दावी गरेका छन् । आफ्नो समूहतर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला …
-
295Shares काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ९बिहीबार० देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७४३ …