203Shares बागमती । आज माघ १० गते, विदेशी सेनासँग नेपाली सेनाले लडाइँ लडेर सबैभन्दा ठूलो जीत हासिल गरेको पहिलो युद्ध भएको दिन अर्थात २५८औं विजयोत्सव । नेपाललाई जितेर लुटपाट मच्चाउन …
समाचार
-
-
206Shares काठमाडौं । रोजगारीका क्रममा मलेशियामा मृत्यु भएका १९ नेपाली श्रमिकको शव एकैपल्ट नेपाल आइपुगेको छ ।मलेसियामा डिसेम्बर महिनामा मृत्यु भएका नेपाली श्रमिकको शव आज ९शनिबार० काठमाडौं आइपुगेको छ । …
-
215Shares काभ्रेपलाञ्चोक। काभ्रेका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको रोशी गाउँपालिका नार्केस्थित वीपी राजमार्गमा सिलिण्डर बम र बनेपा नगरपालिका बुडोलस्थित सडक छेउमा शंकास्पद वस्तु फेला परेको हो …
-
188Shares काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जानकारी दिएका छन् । …
-
209Shares प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री केपी ओली समूहसँग सहकार्य नगर्न सम्बन्धित प्रदेशका कांग्रेस केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई सुझाब दिएका छन् । केन्द्रीय सदस्यले कुनै …
-
193Shares बुटवल। पूर्वप्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ । बुटवलको चिया चौतारीमा भएको पत्रकार सम्मेलनमा बोल्दै …
-
221Shares बुटवल।सेवाग्राही सँग घूस लिदालिदै रुपन्देही अदालतका दुई कर्मचारी पक्राउ परेका छन् । राष्ट्रिय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई कर्मचारीलाइ पक्राउ गरेको हो । रुपन्देही अदालत नापीसर्वेक्षक सुमित चौलागाई …
-
220Shares काठमाडौं। जनता समाजवादी पार्टी जसप. का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले कोरोनाविरुद्धको खोप पनि अर्कासँग मागेर लगाउनुपर्ने देशको नियतिप्रति टिप्पणी गरेका छन् । भारतले बिहीबार १० लाख डोज …
-
211Shares बुटवल। डाइनामिक पब्लिक लाइब्रेरीको बुटवल शाखा गठन भएको छ । बुधबार बुटवलमा भएको छलफलबाट युवा व्यवसायी राजिव खनालको संयोजकत्वमा शाखा गठन गरिएको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा आविश्कार खनाल, …
-
209Shares बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको बताएका छन् । उनले संविधानका कुनै पनि धारा, उपधाराले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँने …
-
203Shares काठमाडौं । नेपाली सेनाकी जवान राधिका थापा प्रतिविद्रोह तथा जंगल वारफेयर ९युद्धकला० तालिम लिने पहिलो नेपाली महिला सैनिक बनेकी छन् ।थापाले प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा २०७७ पुस १८ …
-
212Shares काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् ।काग्रेस काठमाडौं महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उनले झण्डै दुई तिहाइ बहुमत …