295Shares काठमाडौं। सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने उद्देमनाइँदैश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोबास दिवस आज (सोमबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ …
समाचार
-
-
311Shares काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउने भएको छ । व्यापार कम्पनीले ३ करोड २० लाख रुपैयाँमा २ हजार खसीबोका खरिद गरी काठमाडौंमा …
-
386Shares काठमाडौं । सरकार गठन भएको ८४ दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारूढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबन्डामा प्रधानन्यायाधीशलाई समेत कोटा छुट्याउने विषयले प्रवेश पाएको छ । …
-
421Shares काठमाडौं । नेपालमा आइतबार कोरोना संक्रमणदर ८.१ प्रतिशत रहेको छ । २४ घण्टामा परीक्षण भएका ७ हजार ७ सय ७० वटा पिसिआर नमुनामध्ये ५ सय ७४ जनामा कोरोना पुष्टि …
-
342Shares काठमाडौं । भारतको उत्तर प्रदेशअन्तर्गत लखिमपुरमा केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रले विरोध प्रदर्शन गरिरहेका किसानमाथि गाडी कुदाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यी किसानले उपमुख्यमन्त्री केशवप्रसाद …
-
344Shares काठमाडौं । लोडसेडिङ १८ घण्टासम्म भएका बेला ठूला उद्योगले डेडिकेटेड र ट्रंक लाइनमार्फत निरन्तर बिजुली पाए । तर, ती उद्योगी महसुल तिर्न आनाकानी गरिरहेका छन् । उल्टै बक्यौता नतिर्ने …
-
421Shares गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा । …
-
348Shares बुटवल।कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ८ चप्परगाउँकी अनौठो रोग म्यास्थेनिक क्राईसिस रोगका कारण उपचारमा रहेकी २ महिनाका सुत्केरी अनिता विकलाई रोटरी क्लब अफ बुटवल डाउनटाउनले १ लाख ११ हजार …
-
341Shares काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ९२० …
-
420Shares बुटवल।लायन्स क्लब अफ बुटवल गोल्डेन जुब्लीले गुल्मीको एक विद्यालयलाई सहयोग गरेको छ । गुल्मी इश्मा ६ स्थित मुल्म आधारभुत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई क्लबले ई सेवा मनी ट्रान्सफरको सहकार्यमा ७० …
-
331Shares बुटवल । शुक्रबार प्रशासनले तिलोत्तमा-५ मणिग्रामकि सिता भण्डारी (पौडेल) को मृत्यु प्रकरणमा मृतक आफैले लेखेको सुसाइड नोट भेटिएको भन्दै सार्बजनिक गर्यो। तर दशौ प्रमाण जुटिरहदा पनि प्रहरी प्रसासन मिलेमतोमा …
-
301Shares काठमाडौं । नेपालमा फेरि मनसुन अझै सक्रिय भएको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको जल …