348Shares काठमाडौं। नेपाल प्रहरीका १९५ जना प्रहरी सहायक निरीक्षक ९असई० प्रहरी नायव निरीक्षक ९सई० मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको सोमबारको बैठकले जनपदतर्फका असईलाई बढुवा गर्ने निर्णय …
समतल अनलाइन
-
-
370Shares काठमाडौं । ‘मलाई कोरोना भाइरस सर्दैन, त्यसैले म मास्क लगाउँदिनँ’ भन्ने सोच मानसिक रोग भएको विशेषज्ञहरुको धारणा छ ।मास्क लगाउँदा कोरोना भाइरसको संक्रमण ७५ प्रतिशतले नियन्त्रित हुने अध्ययनले देखाइसकेको …
-
371Shares काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै …
-
पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यहरूको प्रचण्डलाई सुझाब स् एकता जोगाउन ओलीसँगै सम्झौता
by समतल अनलाइन364Shares काठमाडौं । पम्फा भुसाल स् स्थायी कमिटी बैठक नरोक्ने र प्रस्तावित एजेन्डाको छलफललाई निरन्तरता दिएर अघि बढ्ने, पार्टी एकतालाई सुदृढ गर्न सुझाब दिएका छौं । समझदारी कायम गर्न अर्का अध्यक्षसँगको …
-
387Shares काठमाडौं । दुई दिनदेखिको अविरल वर्षा र पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं, तनहुँ, दार्चुला, धादिङ र गोरखामा सात जनाले ज्यान गुमाएका छन् । ५० भन्दा बढी परिवार …
-
378Shares काठमाडौं । सरकारले साउन ८ गते पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय …
-
370Shares काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा पहिरोले पुरिएर १७ वर्षिया किशोरीको मृत्यु भएको छ । पहिरोका कारण स्थानीय निरुता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक …
-
368Shares काठमाडौं । कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु …
-
397Shares बुटवल । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलमा रगतको माग दैनिक ७० युनिट छ ।रगत आवश्यक परेका बिरामीहरु केन्द्रमा अस्पतालको सिफारिसमा लिन आउनेको भिड नै हुने गर्दछ । दैनिक …
-
336Shares बुटवल । रुपन्देहीको देवदहमा मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किदाँ ४ जना घाइते भएको छ । सोमबार दिउँसो देवदह नगरपालिका–१० भलुही स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै …
-
328Shares काठमाडौ ।न्यूनचापीय रेखा नेपाली आकाश माथि आएर बसेकाले देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुनेभएको छ ।उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ …
-
367Shares बुटवल । जातीय विभेदमा आधारित रहेर चलचित्र ‘छोईछिटो’ बन्ने भएको छ । अहिलेको २१ औँ शताब्दीमा पनि नेपालमा छुवाछुत व्यापत रहेकाले आम नागरिकलाई सचेत गराउनका लागि छुवाछुत प्रथामा आधारित …
