318Shares चितवन । चितवनस्थित कालिखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ । मंगलबर दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलाइएको चितवनका प्रमुख जिल्ला …
समतल अनलाइन
-
-
311Shares बुटवल । हिजो केहिबेर सुचारु भएर अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड मंगलबार ४ः३० बजेबाट सुचारु भएको छ । आज दिनभरीको प्रयास पछि मध्यान्हबाट सो सडक एक …
-
341Shares काठमाडौं।नेपालमा मंगलबार थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. …
-
379Shares बुटवल । गएराती देखि लगातार परेको बर्षाले सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल- तानसेन सडक पुन अवरुद्द भएको छ । त्यससंगै लगातारको वर्षाले सिद्धवावा मन्दीर पनि पहिरोको जोखिममा परेको छ । …
-
342Shares काठमाडौं।भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बढ्दै गएको छ ।पछिल्ला तीनमा मात्रै भारतमा १ लाख १४ हजार ४६० जना संक्रमित भएका छन् । यसमध्ये ३६ हजार ८१० जना पछिल्लो २४ …
-
379Shares नवलपरासी। पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ मा पहिरोले घर बगाउदा दुई जना बेपत्ता भएका छन् ।सोमबार राति खसेको पहिरोले सुतिरहेको अवस्थामा घरसहित ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमतीलाई बगाएको …
-
351Shares कास्की । निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ ।अन्नपूर्ण …
-
315Shares काठमाडौं । केहि दिनयताको लगातारको बर्षाले देशभर जनधनको क्षति गराईरहेको छ । अहिले पनि देशका सबैजसो जिल्लामा पानी परिरहेको छ । आज ९मंगलबार बिहान० पनि देशका धेरैजसो स्थानमा वर्षा …
-
324Shares २४ घण्टाभित्र ठाउँ–ठाउँमा पहिरो, देशभर आठको मृत्यु धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिरोले घर पुर्दा परिवारका तीन जनाको मृत्यु भएको छ ।पहिरोले घर पुरिंदा २५ वर्षीय मिलन …
-
317Shares काठमाडौं। सप्तकोशी नदीमा बाढीको वहाव यस बर्षकै उच्च तहमा पुगेको छ । आज ९मंगलबार० बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९९० क्युसेक …
-
404Shares काठमाडौं। सारा विश्वले प्रतिक्षा गरिरहेको कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भइरहेकोप्रति विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले स्वागत व्यक्त गरेको छ । तर, महामारीविरुद्ध लड्न अझै धेरै काम …
-
330Shares काठमाडौं। अविरल वर्षाका कारण संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ । धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान …
