रुपन्देही। रुपन्देही प्रहरीले गैरकानुनी रुपमा नदीजन्य उत्खननमाथि कारबाही बढाएको छ। यसक्रममा बिहीबार प्रहरीले १४ वटा टिपर र पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। बुटवल उपमहानगरपालिका-१७ पथ्थरगञ्जस्थित तिनाउ नदी र तिलोत्तमा …