काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले आज (आइतबार) बिहान साढे ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । आज दिउँसो १ …
राजनैतिक समाचार
-
-
राजनैतिक समाचारसमाचार
एमालेमा गएका नेताहरुलाई गद्दार नभनौं, फेरि आउनु हुन्छ : प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो साथ छाडेर एमालेतिर गएका नेताहरूलाई अहिले नै गाली गर्न नहुने बताएका छन् । माओवादी केन्द्र छाडेर केपी शर्मा ओली …
-
काठमाडौं । नेकपा माओवादी केन्द्रको जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ बराबरको रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ । आइतवारदेखि काठमाडौंको कमलादीस्थित प्ज्ञा भवनमा जारी आठौं महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय …
-
राजनैतिक समाचार
एमाले नेता सुरेन्द्र पाण्डेको दावी : चुनावअघि गठबन्धनलाई च्यातचुत पारेर भत्काउँछौं
by समतल अनलाइनby समतल अनलाइनचितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आउँदो चुनावअघि नै पाँच दलीय गठबन्धनलाई भत्काउने दावी गरेका छन् । गृह जिल्ला चितवनमा आयोजित एमालेको कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा पाण्डेले यस्तो बताएका …
-
कास्की । गृहमन्त्री बालकृष्ण खाणले तीनै तहको चुनाव समयमै सम्पन्न हुने बताएका छन् । गृहमन्त्री खाणले तीन वटै तहको चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक …
-
राजनैतिक समाचार
प्रचण्डको राजनीतिक प्रतिवेदनमा आज बाँकी १४ समूहले सुझाव दिंदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् । काठमाडौं कमलादीमा रहेको नेपाल प्रज्ञा भवनको सभाहलमा …
-
राजनैतिक समाचारसमाचार
भाइ-बहिनीले बीपीको चिठ्ठीको मर्म बुझ्न सकेनन् : डा. शेखर कोइराला
by समतल अनलाइनby समतल अनलाइनमोरङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै परिवारभित्रका भाइ र बहिनीलाई उचित व्यवस्थापन गर्न नसक्दा आफूले पार्टी सभापतिमा हार व्यहोर्नु परेको गुनासो गरेका छन् । उनले भाइ शशांक …
-
राजनैतिक समाचारसमाचार
नकुन्नी र निर्मला कुर्मीको घटनामा राज्यकै मिलेमतो : बाबुराम भट्टराई
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नकुन्नी धोबीको हत्याको घटनाको सत्य तथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताएका …
-
राजनैतिक समाचार
माओवादीमा १५ पदाधिकारी र २९९ केन्द्रीय कमिटी सदस्य रहने विधान मस्यौदा प्रस्तुत
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक …
-
राजनैतिक समाचार
अब कुनै वंश र व्यक्तिको तानाशाह स्वीकार्य हुँदैन : माधव नेपाल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास अघि बढिसकेको भन्दै अब पछाडि फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय …
-
Feature 2राजनैतिक समाचार
नेपालको वामपन्थी आन्दोलन सही बाटोमा छैन : शंकर पोखरेल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता गलत नरहेको बताएका छन् । माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै महासचिव पोखरेलले …
-
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य पम्फा भुसालले नेपालमा गणतन्त्र स्थापना माओवादीकै कारण भएको दाबी गरेकी छन् । आइतरबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले …