काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भनि सोधेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा …
राजनैतिक समाचार
-
-
राजनैतिक समाचारसमाचार
अमेरिकाको धम्कीबाटै एमसीसी चीनविरुद्ध रहेको झन प्रष्ट भो : चित्रबहादुर केसी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । फागुन २६ को समय सीमाभित्र एमसीसी संसद्बाट पारित गर्न अमेरिकाले दिएको धम्कीको राष्ट्रिय जनमोर्चाले भर्त्सना गरेको छ । अमेरिकी सरकारका सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रधानमन्त्री, विपक्षी दलका …
-
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डबारे …
-
राजनैतिक समाचारसमाचार
एमसीसी संसदबाटै टुङ्गो लगाऊ, चुनावमा गठबन्धन नगरौं : शेखर कोइराला
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग मिलेनियम च्यालेञज कर्पोरेशन (एमसीसी) लाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसदबाटै यथाशीघ्र टुङ्ग्याउनु पर्ने बताएका छन् । …
-
राजनैतिक समाचार
भारत, चीन र अमेरिकासँग मैत्री सम्बन्ध आवश्यक : बाबुराम भट्टराई
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवाद चर्किरहेका बेला पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत, चीनसहित अमेरिकासँग पनि मैत्रीपूणर् सम्बन्ध राख्नुपर्ने …
-
राजनैतिक समाचारसमाचार
मधेस माओवादीमय बन्ने भएपछि हत्याकाण्ड मच्चाइयो, विदेशीले नयाँ पार्टी बनाई दिए : प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसवादी दल विदेशीले बनाई दिएको आरोप लगाएका छन् । नेकपा माओवादीमा प्रवेश गरेका नेताहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले …
-
राजनैतिक समाचारसमाचार
आलोचनाहरुलाई सकारात्मक रूपमा लिएको छु : सभामुख सापकोटा
by समतल अनलाइनby समतल अनलाइनकाभ्रेपलाञ्चोक । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लैजान नदिने बताएका छन् । राष्ट्रिय सभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव …
-
राजनैतिक समाचार
देशको द्रुत विकासका लागि शान्ति आवश्यक : गृहमन्त्री खाँण
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासनलाई सुधार गर्दै लैजानु पर्ने आवश्यकता रहेको बताएका छन् । सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना-२०७८ को सम्बन्धमा भएको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री …
-
राजनैतिक समाचारसमाचार
एमसीसीलाई संसदमा टेबुल गर्न सभामुखले रोक्न मिल्दैन : प्रदीप ज्ञवाली
by समतल अनलाइनby समतल अनलाइनबुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे सार्वभौम ससंदमा छलफल हुनुपर्ने बताएका छन् । एमसीसी सम्झौताको विषयमा जनतालाई यथार्थ …
-
राजनैतिक समाचारसमाचार
कमल थापाले उठाएका विषयमा छलफल भइरहेको छ : राजेन्द्र लिङदेन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीका २४ जना मनोनीत पदाधिकारीलाई कार्यालयमा स्वागत गर्दै उनले …
-
Feature 1राजनैतिक समाचारसमाचार
देउवासँग वार्ता गर्न बालुवाटारमा प्रचण्ड र ओली
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । अध्यक्ष ओली एमाले महासचिव शंकर पोखरेललाई साथमा लिएर बालुवाटार पुगेका हुन् …
-
राजनैतिक समाचारसमाचार
मन्त्री श्रेष्ठले चितवनका भूमिहीनलाई बाँडिन् जग्गा धनी प्रमाण पुर्जा
by समतल अनलाइनby समतल अनलाइनचितवन । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिको गाउँ व्लकमा रहेका भूमिहीनहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले चितवन जिल्लाको …