काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी स्रोत बढाउन सरकारले खासगरी राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ विशेष पहल गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको …
राजनैतिक समाचार
-
-
Feature 1राजनैतिक समाचार
भ्रष्टाचारका फाइल खोल्नु भनेको आफ्नो मान्छे चोख्याउनु मात्र रहेछ : रवि लामिछाने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना वरिपरिका मान्छेलाई जोगाउने र निर्दोषलाई फसाउने खेलमा सरकार संलग्न रहेको आरोप लगाएका छन् । उनले बालकुमारी घटनामा दोषी ठहर …
-
Feature 1राजनैतिक समाचारसमाचार
प्रतिनिधिसभाकाे बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः ०० बजे बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले …
-
Feature 1राजनैतिक समाचारसमाचार
ललिता निवास प्रकरण : पूर्वमन्त्री जोशीले पाए सफाइ
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं ।ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बिहीबार फैसला गर्दै विषेश अदालतले जोशीलाई पनि सफाइ दिएको हो । विशेष अदालत, …
-
काठमाडौँ । सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आज राजधानीमा सुरु हुँदैछ । आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुनेछ । …
-
Feature 1राजनैतिक समाचार
अख्तियारको छानबिनमा सरकारले हस्तक्षेप गर्दैन : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा …
-
Feature 1राजनैतिक समाचार
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के–के छन् एजेण्डा ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ । आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका …
-
Feature 1राजनैतिक समाचारसमाचार
संघीय संसदका तीन समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । संघीय संसदका तीन समितिको बैठक आज (बिहीबार) बस्दैछ । संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास तथा सुशासन …
-
राजनैतिक समाचारसमाचार
प्रचण्ड सरकार जस्तो नालायक इतिहासमा कहिल्यै थिएन : गोकुल बास्कोटा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जस्तो नालायक अरु कुनै नभएको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यो …
-
Feature 1राजनैतिक समाचारसमाचार
जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक जग्गा हडप्नेलाई कारवाही गर्नुपर्छ : गगन थापा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जतिसुकै शक्तिशाली व्यक्ति भए पनि कानुन विपरित काम गर्नेले सजाय पाउनुपर्ने बताएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा …
-
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी) लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण …
-
Feature 1राजनैतिक समाचारसमाचार
हिजोको रातो क्रान्तिमा रगत बग्यो, हामी नीलो क्रान्तिमा पसिना बगाउँछौं : रवि लामिछाने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ युगको सुरुवात गर्न आफूहरुले एउटा छुट्टै र पृथक आन्दोलन गर्न लागेको बताएका छन् । आज (आइतबार) सिन्धुपाल्चोकको मेलम्चीबाट सुरु …