परिचयपत्र देखाएर समेत मतदान काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रको विकल्पमा सरकारी निकायबाट फोटोसहित जारी …
समाचार
-
-
काठमाडौं। लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पुर्याइएको छ । विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमापर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पुर्याइएको हो । हेली एभरेष्टको …
-
हेटौंडा । हेटौंडाकी तेस्रोलिङ्गी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ । शनिबार हेटौंडा–५ क्याप्पा डाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिङ्गी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन् । …
-
समाचार
सांसदको भाषणको भरमा उधारोमा सडक खनियो, तीन वर्षसम्म पैसा नपाएपछि डोजर धनीले भत्काई दिए सडक
by समतल अनलाइनby समतल अनलाइनगुल्मी। कालिगण्डकी गाउँपालिका–२ अर्बेनीमा उपभोक्ता समितिले तीन वर्षअघि उधारोमा खनेको सडकको भुक्तानी नपाएपछि अहिले डोजर लगाएर भत्काइएको छ । रत्नबहादुर विक अध्यक्ष रहेको उपभोक्ता समितिले नेताको भाषणकै विश्वासमा ०७३ मा अर्बेनी–देउराली–कोट …
-
एजेन्सी । अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अज्ञात सशस्त्र हतियारधारी एक समूह प्रवेश गरी एकै परिवारका चार सदस्यको हत्या गरेका छन् । हत्या गरिएकाहरुमा तीन जना बालबालिका पनि …
-
नेपालगञ्ज। युवा–युवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी बीस वर्षपारी’ भनाइ झुण्डिएको भ एपनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ । जिल्ला केही सचेत युवा–युवती र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागि परेका …
-
दमौली। जिल्ला अदालत तनहुँले जबरजस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेकोे छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ …
-
काठमाडौं। आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ । पहिलो चरणमा शैक्षिक सत्र ०७७–७८ …
-
दार्चुला। कालापानी क्षेत्रलाई सडक सञ्जालसँग जोड्न ब्रह्मदेवझुलाघाटदार्चुलाटिङ्कर सडक निर्माणलाई तीव्रता दिइएको छ । कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्म निर्माण गर्न लागिएको सो सडकको ट्रयाक खोल्ने काम तीव्र रूपमा भइरहेको सडक …
-
कास्की। अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरुका नेपाली गाइडको खोजीमा कठिनाइ उत्पन्न भएको छ । हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने …
-
काठमाडौं। नेपाली समाजमा आत्महत्या लगायतका सामाजिक समस्याका अनेक क्रम देखिए पनि कारण भने एकै देखिँदैन । कतिपय घटनामा ऋण भारलाई दोष दिइएको पनि विभिन्न अनुसन्धानमा पाइएको छ । यस्तै आत्महत्याका …
-
समाचार
म्युजिक नेपालको मनोमानी : चलचित्र समेत अनधिकृत रूपमा युट्युबमा अपलोड
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। म्युजिक नेपालले संगीतकर्मीलाई मात्रै होइन, चलचित्रकर्मी निर्माताहरूको पनि चरम शोषण गरेको पाइएको छ । निर्माताहरूसँग गीतरफिल्म लिने, तर त्यसको रोयल्टी नदिई उसले ठगी गर्दै आएको हो । उसको ठगीमा पर्नेमा पुरानादेखि …